०८ असार २०८३, सोमबार

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक भिसा इन्टरनेशनलद्वारा सम्मानित

असोज ८, २०८१
काठमाडौं
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक भिसा इन्टरनेशनलद्वारा सम्मानित

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) भिसा इन्टरनेसनलद्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा ‘Excellence in New Payment Flows- Issuer’ बाट सम्मानित भएको छ ।

काठमाडौंमा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२४’ कार्यक्रममा एनआईएमबी सम्मानित भएको हो । 

विगत ४ दशकदेखि ग्राहकलाई गुणस्तर सेवा दिँदै आएको एनआईएमबीले आगामी दिनमा पनि ग्राहकलाई आधुनिक डिजिटल माध्यममा थप सेवा तथा सुविधा दिने प्रतिबद्धता जनाएको छ । 

हाल बैंकले २७४ शाखा कार्यालय, ६५ वटा एक्स्टेन्सन काउन्टर, ७७ वटा शाखारहित बैंकिङ र २६६ वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्