१० साउन २०८३, आइतबार

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका अध्यक्षमाथि सुन तस्करी मुद्दा

कात्तिक २०, २०७४
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका अध्यक्षमाथि सुन तस्करी मुद्दा
काठमाडौँ, १९ कात्तिक- प्रहरीले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलमाथि सुन तस्करी मुद्दा चलाएको छ ।
Gold-Biscuit२२ किलो सुन तस्करीको अभियोगमा प्रहरीले पौडेलसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो । पौडेल फरार छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ परेका सात र फरार चारलाई प्रतिवादी बनाई मुद्दा चलाएको थियो । पक्राउ परेकामध्ये एकजना पुर्पक्षका लागि जेल चलान भएका छन् भने ६ जना धरौटीमा छुटेका छन्, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्