![सजाइयो शक्ति पीठ : हेर्नुहोस् झिलिमिली मैतीदेवी मन्दिर [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/maitidevi_9_MIYae6Dre8.jpg)
हरेक वर्षजस्तै यस वर्ष पनि दशैंको बेला शक्तिपीठहरू झिलिमिली बत्तीले सजाइएका छन् ।

काठमाडौंका विभिन्न शक्तिपीठहरू बत्तीले सजाइएका हुन् ।

नक्साल भगवती, मैतीदेवी, कालिका स्थानलगायत देवी मन्दिर सजाइएको छ ।

झिलिमिली पारिएको मन्दिरको दृश्यले मनै लोभ्याउँछ।




