126 shares
नवरात्रका अवसरमा काठमाडौं महानगरपालिका–२९ स्थित घट्टेकुलो चौकमा आयोजना गरिएको दुर्गा पूजा । काठमाडौंका चौकमा यसरी दुर्गा पूजा गरिएको यो पहिलो पटक हो । तस्वीरः पूर्णप्रसाद मिश्र/रासस ।