म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमकोतमा बडादशैंको अवसरमा हालिएको रोटेपिङ खेलेर रमाइलो गर्दै युवा युवतीहरू । ग्रामीण क्षेत्रमा समेत रोटेपिङ बनाउने सीप भएका मानिसहरूको संख्या घट्दो छ । लिङ्गेपिङ भन्दा रोटेपिङ हाल्न खर्चिलो र फरक सीप चाहिन्छ । तस्वीर : सन्तोष गौतम/रासस