१२ साउन २०८३, मंगलबार

भक्तपुरको नवदुर्गा मन्दिरमा राष्ट्रपति पौडेल

असोज ३०, २०८१
काठमाडौं
भक्तपुरको नवदुर्गा मन्दिरमा राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेल कोजाग्रत पूर्णिमाको अवसरमा भक्तपुरको नवदुर्गा मन्दिरमा पुगेका छन् ।

बडा दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज पूजा, टीका तथा प्रसाद ग्रहणका लागि भक्तपुरको नवदुर्गा मन्दिरमा पुगेका हुन् ।

राष्ट्रपति पौडेललाई भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले स्वागत गरेकी थिइन् ।

तस्वीर : रमेश गिरी/रासस

null

salt training

कमेन्ट गर्नुहोस्