२६ जेठ २०८३, मंगलबार

हिन्दू राष्ट्र संविधानमा होइन, स्वाभिमानमा चाहिन्छ : बालेन

असोज ३०, २०८१
काठमाडौं
हिन्दू राष्ट्र संविधानमा होइन, स्वाभिमानमा चाहिन्छ : बालेन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले हिन्दू राष्ट्र संविधानमा नभई स्वाभिमानमा हुनुपर्ने बताएका छन् ।

बुधबार साँझ सामाजिक सञ्जाल फेसबूकमा कविता शैलीमा एक स्टाटस लेख्दै उनले हिन्दू राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बताएका हुन् ।

'गाउँ मासेर बनेको शहरको के काम ? आफ्नो ठाउँ नै नरहे पछि, नाउँ बेचेर बनेको रहरको के काम ? आफ्नो भाउ नै नभए पछि,' उनले लेखेका छन्, 'मलाई बुद्ध बोलीमा हैन, ज्ञानमा चाहिन्छ । हिन्दू राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ ।'

 

salt training

कमेन्ट गर्नुहोस्