०७ साउन २०८३, बिहीबार

बिक्रीमा राखिएको केराको घरी

कात्तिक २०, २०८१
काठमाडौं
बिक्रीमा राखिएको केराको घरी

सप्तरीको राजविराजस्थित गजेन्द्रचोकमा बिक्री गर्न राखिएको केराको घरी छठ पर्वका लागि खरिद गर्दै   सर्वसाधारण ।  यहाँ अहिले रु ७०० देखि रु एक हजारसम्ममा केराको घरी बिक्री भइरहेको  व्यापारी बताउँछन् । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्