0 shares
सप्तरीको राजविराजस्थित गजेन्द्रचोकमा बिक्री गर्न राखिएको केराको घरी छठ पर्वका लागि खरिद गर्दै सर्वसाधारण । यहाँ अहिले रु ७०० देखि रु एक हजारसम्ममा केराको घरी बिक्री भइरहेको व्यापारी बताउँछन् । तस्बिरः रासस