0 shares
सर्लाहीको मलङ्गवा नगरपालिका–९ स्थित जनसागर पोखरीमा छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई सन्ध्याकालीन अर्घ दिन छठ घाटमा पूजा सामग्रीसहित तयारी अवस्थामा रहेका व्रतालु । रासस