94 shares
धनुषाको जनकपुरधामस्थित गङ्गासागर र धनुषसागर पोखरी साथै पृष्ठभूमिमा हिन्दूहरूको आस्थाको केन्द्र जानकी मन्दिरको दृश्य । छठ पर्वका अवसरमा यहाँका पोखरी, तलाउलगायतका छठघाट सरसफाइ गरी सिँगारिएको छ । तस्वीर : अमरेन्द्रकुमार यादव/रासस