०७ साउन २०८३, बिहीबार

सुनको मूल्य तोलामा एक हजारले घट्यो

कात्तिक २६, २०८१
काठमाडौं
सुनको मूल्य तोलामा एक हजारले घट्यो

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजारले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन तोलामा एक लाख ६६ हजारमा कारोबार भएकामा आजका लागि भने एक लाख ६५ हजार निर्धारण भएको छ । 

यस्तै, चाँदीको मूल्य तोलामा पाँचले घटेको छ । आइतबार प्रतितोला एक हजार नौ सय ६० मा कारोबार भएकामा आजका लागि भने एक हजार नौ सय ५५ निर्धारण भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्