195 shares
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश रंगशालामा निर्माणाधीन भीआईपी प्यारापिट । कर्णालीमा यसअघि यही मंसिर २ देखि ९ गतेसम्म तय भएको दशौं राष्ट्रिय खेलकुद अनिश्चित बनेको छ । तस्वीर : सुरेश आचार्य/रासस