![सर्वोच्चको बोर्डमा कालो छ्याप्ने विनु यादव पक्राउ [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/binu_yadav_6_0AuhF60UuW.jpg)
श्रीमानबाट घरेलु हिंसामा परेको दाबी गर्दै आएकी विनु यादवले आज सर्वोच्चको गेटमै कालो मसी छ्यापेकी छन् ।

कालो साडी लगाएर एक्लै आएकी विनुले प्रहरीको आँखा छल्दै एउटा बोतलमा ल्याएको कालो रंग सर्वोच्चको बोर्डमा फ्याँकेकी हुन् ।

सर्वोच्चको गेटमै कालो मसी छ्यापेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले पछि बोर्डमा लागेको रंग पानीले सफा गरेको छ ।






