०६ साउन २०८३, बुधबार

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकवर्गलाई क्लब हिमालयमा विषेश छुट

मंसिर २०, २०८१
काठमाडौं
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकवर्गलाई क्लब हिमालयमा विषेश छुट

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र क्लब हिमालय, नगरकोटबीच छुट सम्झौता भएको छ । 

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र क्लब हिमालय, नगरकोटबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकहरूलाई रूम चार्जमा १० प्रतिशतसम्म छुट दिने उल्लेख छ ।

छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।    

ग्राहकलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधा बैंकले दिँदै आएको छ । छुटको विवरण बैंकको आधिकारिक वेबसाइटमा पनि उपलब्ध रहेको बैंकले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्