३० असार २०८३, मंगलबार

एनपीएलमा विभिन्न कीर्तिमान राखेको लुम्बिनीविरुद्ध पोखराको खेलका रोचक दृष्य [फोटोफिचर]

मंसिर २१, २०८१
काठमाडौं
एनपीएलमा विभिन्न कीर्तिमान राखेको लुम्बिनीविरुद्ध पोखराको खेलका रोचक दृष्य [फोटोफिचर]

नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले १० विकेटको शानदार जीत दर्ता गरेको छ । 

कीर्तिपुरमा लुम्बिनी लायन्सले दिएको १७१ रनको लक्ष्य पोखराले बिनाविकेटको क्षतिमा पूरा गर्‍यो ।

पोखराको जीतमा साउथ अफ्रिकी मूलका अमेरिकी खेलाडी एन्ड्रिस गौसले शतकीय पारी (१०४ रन) खेले । 

उनलाई दिनेश खरेलले अर्धशतकीय पारी (६१ रन) खेल्दै साथ दिए ।

​१७१ रनको लक्ष्य पच्छ्याएको पोखराले बिनाकुनै विकेटको क्षतिमा सय रन पूरा गरेको थियो ।

तीन खेलमा पोखराको यो पहिलो जीत हो । लुम्बिनीले भने लगातार २ हार ब्यहोरेको छ ।

यसअघि कप्तान रोहित पौडेलको ९५ रनको मद्दतमा लुम्बिनीले १७० रनको स्कोर खडा गरेको थियो ।

तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्