०७ साउन २०८३, बिहीबार

विमानस्थलको हिउँ पन्छाउँदै सुरक्षाकर्मी

मंसिर २५, २०८१
काठमाडौं
विमानस्थलको हिउँ पन्छाउँदै सुरक्षाकर्मी

हवाई सेवा सञ्चालनमा ल्याउन सिमकोट विमानस्थलको हिउँ पन्छाउँदै सुरक्षाकर्मीको टोली । हुम्लामा आइतबार रातिदेखि सोमबार दिउँसोसम्म हिमपात भएपछि विमानस्थललगायतका क्षेत्रमा हिउँ जमेको छ ।  तस्वीर : दाने बोहरा/रासस

null

कमेन्ट गर्नुहोस्