३२ असार २०८३, बिहीबार

रोहित पौडेलको सानदार प्रदर्शनमा लुम्बिनीले निकालेको पहिलो जीत [तस्वीरहरू]

मंसिर २५, २०८१
काठमाडौं
रोहित पौडेलको सानदार प्रदर्शनमा लुम्बिनीले निकालेको पहिलो जीत [तस्वीरहरू]

नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेटमा लुम्बिनी लायन्सले पहिलो जीत हात पारेको छ ।

मंगलबार भएको पहिलो खेलमा चितवन राइनोजलाई ३३ रनले हराउँदै लुम्बिनीले पहिलो जीत निकालेको हो ।

लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३४ रन मात्रै बनायो ।

कप्तान रोहित पौडेलको सानदार बलिङ र ब्याटिङमा लुम्बिनीले जीत निकालेको हो ।

रोहितले ब्याटिङमा ८० रन बनाए भने बलिङमा ४ विकेट लिए ।

तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्