1 shares
दाङको घोराही उपमहानगरपालिका-५ स्थित पाण्डवेश्वर मन्दिर धारापानी परिसरमा चार बिगाह क्षेत्रफलमा निर्माण भएको कृत्रिम जलाशय शिवसरोवरमा व्यावसायिक रुपमा सुरु गरिएको मोटरबोटमा रमाउँदै आन्तरिक पर्यटक । तस्बिर / रासस