२७ असार २०८३, शनिबार

माम्ती गुफा

मंसिर २६, २०८१
काठमाडौं
माम्ती गुफा

मुस्ताङको घरपझोङ गाउँपालिका- २ मार्फास्थित माम्ती गुफा । प्राकृतिक सुन्दरताले अत्यन्तै रमणीय,आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल र सडकको नजिकै रहेको यो गुफालाई स्थानीय जनप्रतिनिधि र मार्फा गाउँका अग्रजहरूको पहलमा रङरोगन गरी थप आकर्षक बनाउने गरिएको छ । तस्वीर : सुशीलबाबु थकाली/रासस

salt training

कमेन्ट गर्नुहोस्