३१ असार २०८३, बुधबार
साइबर अपराध मुद्दा

दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतको आदेश

मंसिर २७, २०८१
काठमाडौं
दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतको आदेश

दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

साइबरसम्बन्धी कसूरमा थुनछेक बहसपछि ४० हजार धरौटीमा रिहा गर्न जिल्ला अदालतले बिहीबार आदेश दिएको हो ।

कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको भन्दै अपुष्ट कागजात सार्वजनिक गरेपछि मंसिर ४ गते उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्