०१ साउन २०८३, शुक्रबार

आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? [सूचीसहित]

मंसिर ३०, २०८१
काठमाडौं
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? [सूचीसहित]

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य तय गरेको छ । 

जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ४० रुपैयाँ, भारतिय सुकेको प्याज ९१ रुपैयाँ रहेको छ । 

यसैगरी  तोरिको साग ४०, पालूगो साग ९० र चमसुरको साग ९० रुपैयाँ रहेको छ भने कन्य च्याउ १८०, डल्ले च्याउ ३००,कुरीलो १००० रुपैयाँ र ब्रोकाउली ९० रुपैयाँ छ । 

त्यस्तै, अनारको ३५० र सुन्तला नेपाली १०५, केरा १५०, स्याउ फूजी २६०,कागती १३० रहेको छ ।

null
 

salt training

कमेन्ट गर्नुहोस्