१२ साउन २०८३, मंगलबार

सुनसान जोमसोम विमानस्थल​​​

पुस ९, २०८१
काठमाडौं
सुनसान जोमसोम विमानस्थल​​​

हिमालपारिको जिल्ला मुस्ताङको विमानस्थल सुनसान अवस्थामा । गत डिसेम्बर २ देखि मार्च १ सम्म करिब तीन महिनाको लागि बन्द गरिएको जोमसोम विमानस्थलमा अहिले कुनै पनि हवाई उडान भएको छैन । प्रतिकूल मौसम र पर्यटकको आगमनमा कमी आएपछि हवाई उडान पूर्णतः बन्द गरिएको हो । तस्वीर : सुशीलबाबु थकाली/रासस 

salt training

कमेन्ट गर्नुहोस्