३२ असार २०८३, बिहीबार

एनसेलविरुद्ध अमरेशले दायर गरेको रिट सर्वोच्चद्वारा खारेज

पुस ११, २०८१
काठमाडौं
एनसेलविरुद्ध अमरेशले दायर गरेको रिट सर्वोच्चद्वारा खारेज

एनसेलको बिक्री रोक्न माग गर्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले बिहीबार उक्त रिट खारेज गरेको हो । साथै, सर्वोच्चले केही निर्देशनात्मक आदेश समेत दिएको छ ।

मलेसियन कम्पनी आजियटाले आफ्नो स्वामित्वमा रहेको शेयर गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनीलाई गरेको बिक्रीलाई रोक्न रिटमा माग गरिएको थियो ।

हेर्नुहोस् आदेश :
 

salt training

कमेन्ट गर्नुहोस्