4 shares
म्याग्दीको बेनी नगरपालिका १ मा पर्ने रत्नेचौर गाउँ, पहेँलपुर तोरीबारी र पृष्ठभूमिमा धौलागिरी हिमालको दृश्य । यो गाउँ कृषि उत्पादन र प्राकृतिक दृश्यावलोकनका लागि चर्चामा छ । तस्बिर- रासस