३२ असार २०८३, बिहीबार
राष्ट्रिय एकता दिवस

राप्रपा नेताहरूद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण [तस्वीरहरू]

पुस २७, २०८१
काठमाडौं
राप्रपा नेताहरूद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण [तस्वीरहरू]

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरूले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।

३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा लिङ्देनलगायत राप्रपाको नेताहरूले शालिकमा माल्यार्पण​ गरेका हुन् ।​​

उनीहरूले शनिबार सिंहदरबारको पश्चिम द्वारस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरेका हुन् ।

तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्