२२ असार २०८३, सोमबार

रत्नेचौरको तोरीबारी र धौलागिरि हिमाल

माघ १, २०८१
काठमाडौं
रत्नेचौरको तोरीबारी र धौलागिरि हिमाल

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको फाँटमा फुलेको तोरी र पृष्ठभूमिमा धौलागिरि हिमालको मङ्गलबार दिउँसो देखिएको दृश्य । तोरी फुलेर मनमोहक बनेको रत्नेचौरको सुन्दरताले पर्यटकलाई आकर्षित गरेको छ । तस्वीर : सन्तोष गौतम/रासस

null

salt training

कमेन्ट गर्नुहोस्