२० असार २०८३, शनिबार

सम्यक महादान ग्रहणका लागि बसेका भिक्षुहरु

माघ १, २०८१
काठमाडौं
सम्यक महादान ग्रहणका लागि बसेका भिक्षुहरु

बौद्ध धर्मावलम्बीहरुले ३५० वर्ष अघिदेखि माघ १ गते मनाउँदै आएकोे ‘सम्यक दान पर्व’ मा आज भक्तपुर नगरपालिका–१ स्थित जयकीर्ति महाविहार (ययुबही) परिसर भुइख्यमा बौद्ध परम्पराअनुसार सम्यक महादान ग्रहण गर्न बसेको बुद्ध ज्ञान प्राप्त शाक्य र बज्राचार्य भिक्षुहरु । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्