69 shares
मध्याह्नपछि पारिलो घाम देखिएसँगै महोत्तरीको भङ्गाहा–५ को सोमबारे सीतापुर हटियामा बिक्रीका लागि फिँजाइएका नाङ्ला, चाल्ना र डालासहितका चोयाबाट निर्मित सामग्री । तस्वीर : गोपालप्रसाद बराल/रासस