०८ साउन २०८३, शुक्रबार

काजी कालु पाँडेको शालिक अवलोकन गर्दै पर्यटक

माघ १२, २०८१
काठमाडौं
काजी कालु पाँडेको शालिक अवलोकन गर्दै पर्यटक

काठमाडौंको चन्द्रागिरि नगरपालिका- १ दहचोकमा अवस्थित काजी कालु पाण्डेको समाधि स्थलमा शनिबार घुम्न आएका आन्तरिक पर्यटक काजी कालु पाँडेको शालिक अवलोकन गर्दै । तस्वीर : हरिराम भेटुवाल/रासस

salt training

कमेन्ट गर्नुहोस्