२९ असार २०८३, सोमबार

एपीएफले उचाल्यो एन्फा महिला लिगको ट्रफी [तस्वीरहरू]

माघ १६, २०८१
काठमाडौं
एपीएफले उचाल्यो एन्फा महिला लिगको ट्रफी [तस्वीरहरू]

एन्फा महिला लिगको ट्रफी सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले जितेको छ ।

​​नेपाल पुलिस क्लबलाई ४-० ले हराउँदै एपीएफले ट्रफी उचालेको हो ।

आज भएको फाइनल खेलमा एपीएफका लागि सविता राणा मगरले २, अनु लामाले १ र सरु लिम्बूले १ गोल गरेका थिए ।

तस्वीरहरू​​

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्