२८ जेठ २०८३, बिहीबार

गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

माघ २१, २०८१
काठमाडौं
गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

गण्डकी प्रदेशमा भोलि मंगलबार सार्वजनिक बिदा दिइएको छ । 

प्रदेश स्थापना दिवसका अवसरमा प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको हो । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार प्रदेशभर सार्वजनिक बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव सुरण प्रसाद शर्मा पौडेलले जानकारी दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्