२२ असार २०८३, सोमबार

तमोर नदीको उद्गमस्थलमा जमेको हिउँ

माघ २३, २०८१
काठमाडौं
तमोर नदीको उद्गमस्थलमा जमेको हिउँ

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, टिप्ताला भञ्ज्याङ क्षेत्रस्थित तमोर नदीको उद्गमस्थलमा जमेको हिउँ ।  समुद्री सतहदेखि पाँच हजार १०० मिटर उचाइमा रहेको यस क्षेत्र नेपाल–चीन सीमाबाट बग्ने तमोर नदीको शुरूआती विन्दु हो । तस्वीर : दिलकुमार लिम्बू/रासस

null

salt training

कमेन्ट गर्नुहोस्