सुनसरीको इनरुवा नगरपालिका-८ मा बिक्रीका लागि बजार पठाउन बारीमा टमाटर टिप्दै किसान । १५ कट्ठा जमिनमा व्यासायिक रुपमा टमाटर खेती गरिरहेका किसान शिवचरण मेहताका अनुसार अहिले टमाटरकाे भाउ घटेर थाेकमा १५ रुपियाँभन्दा कम मूल्यमा बिक्री भइरहेको छ । तस्बिर : रासस