२१ असार २०८३, आइतबार

क्रिकेट प्रतियोगिताको उद्‌घाटनमा मार्च पास गर्दै विद्यार्थी

फागुन ५, २०८१
काठमाडौं
क्रिकेट प्रतियोगिताको उद्‌घाटनमा मार्च पास गर्दै विद्यार्थी

वीरगन्जको नारायणी क्रिकेट मैदानमा सोमबारदेखि शुरू भएको प्याब्सन अन्तरविद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्‌घाटन कार्यक्रममा आयोजना गरिएको मार्च पासमा सहभागी छात्राहरू । सोमबारदेखि शुरू भएको उक्त प्रतियोगितामा प्याब्सन पर्सा अन्तर्गतका २७ विद्यालयका खेलाडीहरूको सहभागिता रहेको आयोजकले जनाएका छन्   । तस्वीर : विजयकुमार महतो/रासस

null

salt training

कमेन्ट गर्नुहोस्