१२ साउन २०८३, मंगलबार

तोलामा ७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फागुन ६, २०८१
काठमाडौं
तोलामा ७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावसँगै नेपाली बजारमा पनि सुनको मूल्य थपघट भएको छ । नेपाली बजारमा आज सुनमा प्रतितोला रु ७०० ले वृद्धि भएको छ ।

मङ्गलबार प्रतितोला सुन रु एक लाख ६८ हजार ७०० मा खरिद बिक्री भएकामा सोही परिमाणको सुन आज बढेर प्रतितोला रु एक लाख ६९ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला रु एक हजार ९७० मा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ९१४ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्