२२ असार २०८३, सोमबार

सेताम्मे निलगिरी हिमाल

फागुन १३, २०८१
मुस्ताङ
सेताम्मे निलगिरी हिमाल

मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ गाउँ नजिकैबाट देखिएको हिमपातपछिको निलगिरी हिमाल । हप्ता दिनअघि कालापत्थरझैं देखिएका मुस्ताङका आधा दर्जन बढी हिमालमा अहिले बाक्लो हिउँले ढाकेको छ । तस्वीर : सुशीलबाबु थकाली/रासस   
 

salt training

कमेन्ट गर्नुहोस्