१७ असार २०८३, बुधबार

भक्तपुरको सल्लाघारीमा नेमकिपाको र्‍याली [तस्वीरहरू]

फागुन १६, २०८१
काठमाडौं
भक्तपुरको सल्लाघारीमा नेमकिपाको र्‍याली [तस्वीरहरू]

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले ८ औं महाधिवेशनको अवसरमा भक्तपुरको र्‍याली निकालेको छ ।

आफ्नो ८ औं महाधिवेशनको अवसरमा भक्तपुरको सल्लाघारीमा शुक्रबार र्‍याली निकालिएको हो ।

पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको प्रमुख आतिथ्यमा भक्तपुरको विभिन्न स्थानबाट र्‍यालीसहित नेता कार्यकर्ता सल्लाघारी चौरमा जम्मा भएका हुन् ।​

तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्