50 shares
म्याग्दीको रघुगंगा गाउँपालिका–५ को झिँ गाउँका ढुङ्गेघरहरू र जौँ बारीको हरियाली । पर्यटकीयस्थल टोड्केको फेदमा रहेको झिँ धौलागिरि सेञ्चुरी पदमार्गको प्रवेशविन्दु हो । तस्वीर : सन्तोष गौतम/रासस