०६ साउन २०८३, बुधबार

सुनचाँदीको मूल्यमा आइतबार भएन कुनै परिवर्तन

फागुन १८, २०८१
काठमाडौं
सुनचाँदीको मूल्यमा आइतबार भएन कुनै परिवर्तन

नेपाली बजारमा सुनचाँदीको मूल्यमा आइतबार कुनै परिवर्तन भएन ।

शुक्रबार १ लाख ६८ हजार १ सयमा झरेको छापावाल सुनको मूल्य आइतबार पनि स्थिर रहेको छ ।

चाँदीको मूल्यमा पनि कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदी १ लाख ९ हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्