दाङको घोराही उपमहानगरपालिका-१५, अमृतटोलस्थित कृषि उपज बिक्री केन्द्रमा मङ्गलबार बिहान ताजा तरकारी खरिद गर्दै उपभोक्ता । उपमहानगरपालिकाले सञ्चालन गरेको कृषि उपज बिक्री केन्द्रमा किसानले हरेक दिन रु १० तिरेर बिक्रीका लागि तरकारी राख्ने गर्छन् । तस्बिर: रासस