![होली मनाएर बासस्थान फर्किनेको भीड [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Bus_Vidvad_1_QtR7c9pIFD.jpg)
होली पर्वका कारण काठमाडौंको जमल, त्रिचन्द्र, भद्रकाली लगायत सुन्धारा क्षेत्रको ट्राफिक प्रभावित भएको छ ।
होली खेल्न बसन्तपुर दरबार क्षेत्र आएका सर्वसाधारण बस, माइक्रो बस चढ्नका लागि चढ्न एनएसी अगाडि भीड नै लागेको छ ।
उनीहरू दिनभर होलीमा रमाएर अहिले आफ्नो बासस्थान फर्किरहेका छन् ।












