१८ असार २०८३, बिहीबार

कमला नदीको पुल पुनः निर्माण गरिँदै

चैत ७, २०८१
काठमाडौं
कमला नदीको पुल पुनः निर्माण गरिँदै

हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला नदीकाे पुन करिब चार वर्षअघि निर्माण सम्पन्न भएपनि सञ्चालनमा नआउँदै भासिएपछि पुनः निर्माण गरिँदै । पुल सञ्चालनमा नआउँदा सिरहा र सप्तरी जिल्लाका सर्वसाधारणलाई मधेस प्रदेशको राजधानी जनकपुरधाम आवतजावत गर्न कठिनाइ भइरहेको छ । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्