![प्राधिकरणमा सुरक्षा व्यवस्था कडा, परिसरमा सशस्त्र र प्रहरी तैनाथ [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/pradhikaran_4_rhnBpOjype.jpg)
नेपाल विद्युत प्राधिकरणको सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्राधिकरण मुख्यालयमा सशस्त्र प्रहरी बलका साथै नेपाल पुलिस तैनाथ गरिएको हो ।

मुख्यालयको सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

यसअघि सोमबार साँझ बसेको मन्त्रिपरिद् बैठकले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको थियो ।

कुलमानलाई हटाएर सरकारले हितमान शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको छ ।