75 shares
नारायणी नदी किनारमा रहेको घाँसे मैदानमा चर्दै गरेको एक सिङ्गे गैँडा । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यवर्ती क्षेत्रमा रहेका सिमसार र घाँसे मैदानमा एक सिङ्गे गैँडाहरू आकर्षित हुने गरेका छन् । तस्वीर : विष्णुप्रसाद गौडेल/रासस