२२ असार २०८३, सोमबार

राजावादीहरूको हिंस्रक प्रदर्शनपछिको तीनकुने-कोटेश्वर क्षेत्र [तस्वीरहरू]

चैत १६, २०८१
काठमाडौं
राजावादीहरूको हिंस्रक प्रदर्शनपछिको तीनकुने-कोटेश्वर क्षेत्र [तस्वीरहरू]

शुक्रबार राजावादीहरूको हिंस्रक प्रदर्शन भएको काठमाडौंको तीनकुने क्षेत्र शनिबार शान्त देखिएको छ।

प्रदर्शनका क्रममा भएको झडप, तोडफोड र आगजनीपछिका अवशेषहरूमात्रै यस क्षेत्रमा रहेका छन् ।

प्रदर्शनकै क्रममा भत्काइएका सडक बत्ती, क्षतिग्रस्त सवारीसाधनहरू र डिभाइडरहरू जस्ताको तस्तै अवस्थामा छन्।

तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्