69 shares
अनाथ सडक मानवका लागि स्थायी आवासको निर्माणार्थ मानव कल्याण समाज भक्तपुरले आजदेखि भक्तपुरको राधेराधेमा शुरू गरेको श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञको कलश यात्रामा सहभागीहरू । महायज्ञ २७ गतेसम्म सञ्चालन हुनेछ । तस्वीर : रमेश गिरी/रासस