११ साउन २०८३, सोमबार

कलश यात्रा

चैत २१, २०८१
काठमाडौं
कलश यात्रा

अनाथ सडक मानवका लागि स्थायी आवासको निर्माणार्थ मानव कल्याण समाज भक्तपुरले आजदेखि भक्तपुरको राधेराधेमा शुरू गरेको श्रीमद् भागवत सप्‍ताह ज्ञान–विज्ञान महायज्ञको कलश यात्रामा सहभागीहरू । महायज्ञ २७ गतेसम्म सञ्चालन हुनेछ । तस्वीर : रमेश गिरी/रासस

salt training

कमेन्ट गर्नुहोस्