०२ साउन २०८३, शनिबार

मादल बजाउने तालिममा महिला

चैत २५, २०८१
तनहुँ
मादल बजाउने तालिममा महिला

तनहुँको व्यास नगरपालिका वडा नम्बर २ ले आयोजना गरेको मादल बजाउने तालिममा सहभागी महिला । महिलालाई सीप सिकाउन वडा कार्यालयले तालिमको आयोजना गरेको हो। तस्वीर : कृष्ण न्यौपाने/रासस   

salt training

कमेन्ट गर्नुहोस्