![राप्रपाले प्रदर्शन गर्न लागेको बल्खुमा प्रहरीको उपस्थिति बाक्लो, यस्तो छ सभास्थलमा चहलपहल [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/RPP_Balkhu_5_4od6IFveWD.jpg)
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको जनप्रदर्शनमा सरकारले कडा सुरक्षा प्रबन्ध गरेको छ ।
सशस्त्र प्रहरी र नेपाल प्रहरी बल्खु तथा आसपासका क्षेत्रमा खटिएका छन् ।
बल्खुमा प्रदर्शनकारी नपुग्दै सुरक्षाकर्मी तैथान रहेका छन् ।
दुर्गा प्रसाईंको नेतृत्वमा यही चैत १५ गते तीनकुनेमा भएको प्रदर्शन आकलनभन्दा बाहिर गएपछि आजको सभामा सुरक्षा मजबुत बनाइएको छ ।
तस्वीरहरू










